काठमाडौं, ९ वैशाख । राष्ट्रिय युवा परिषद्ले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने कार्यक्रमको निर्देशिका तथा कार्यविधि बनाउने कामलाई तीव्र दिएको छ । सरकारले घोषणा गरेको २ वर्षपछि मात्र बल्ल कार्यविधि बनाउन थालिएको छ । स्नातकोत्तरसम्म पढेर पनि सानो काम खोज्दै विदेशिने युवाको संख्यालाई मध्यनजर ...