बारा, २७ चैत । बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रा.ली उद्योगमा मलासिस ट्याङ्क विष्पोट भएको छ। उखु पेलेर लेदो निस्कासन हुने ट्याङ्क विष्पोटमा हुँदा उखुको तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । मृत्यु हुनेमा ठेगाना ...