काठमाडौं, १८ वैशाख । त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करीको मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’को प्रेमिकाको पनि घटनामा संलग्नता भएको पाईएको छ । यससंगै सरकारले गठन गरेको छानविन समितिले उनको बैक खाता तथा सम्पत्ति रोक्का गरेको छ। रक्षा भण्डारी गोरेकी प्रेमिका हुन्। विगत केही ...