काठमाडौं, २९ फागुन । जसरी अमेरिका, बेलायत लगायतका पश्चिमा मुलुकमा खाएपछि डर्कानुलाई सामाजिक लज्जाका रुपमा लिईन्छ, नेपाली समाजमा पनि सार्वजनिक अथवा आफन्त कै भिडभाडमा पाद्नुलाई सामाजिक ट्याबोको रुपमा लिईन्छ । लज्जाका कारणले पाद रोक्कु स्वास्थ्यको हिसाबले खराब भएको विभिन्न तथ्यले प्रमाणित गरिसकेको छ । त्यसैले ...