२१ चैत, काठमाडौं । पार्टी एकीकरणको अन्तिम सन्ध्यामा नेकपा एमालेले पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले बैशाख ९ गते माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्नुअघि पार्टीको पोलिटब्यूरो र केन्द्रीय कमिटि बैठक बोलाउने निर्णय गरेको हो । ...