चितवन, ३ असार । आजदेखि नारायणगढ मुग्लिन सडक खण्डमा टाईम काड लागु गरीने भएको छ । निमार्ण कार्य सम्पन्न भएपछि सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तिब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि टाइम कार्डको लागु गर्नुपरेको चितवन प्रहरी प्रमुख एसपी शुसिलसिहं राठौरले ...