सिरहा, जेठ २९ गते । नेपाल सरकारले प्रदेश नम्बर २ लगायतका प्रदेशहरुमा सरकारसँग चिनियाँ गाई भित्रयाउने सम्झौता पत्रमा हस्ताक्षर गरे सँगै स्थानीय किसानहरु आक्रोशित बनेका छन् । प्रदेशमा उत्पादन भइरहेको ४ लाख लिटर दुधलाई व्यवस्थापन नै नगरी चिनियाँ गाई भित्रयाउने सम्झौता भएसँगै सिरहा र ...