काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा पार्टी एकता हुने बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । वरिष्ठ पत्रकार कमल कोइरालालाई सोमबार मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गर्दै प्रधानमन्त्री ओलीले तुरुन्तै पार्टी एकताबद्ध हुने दोहोर्याए। ‘हल्ला चल्न सक्छ, हल्लाको पछाडि ...