काठमाडौं, १२ चैत । नेपाली काँग्रेस निकट भातृसंगठन नेवि संघका कार्यकर्ता शिक्षा एेन नवौं संसोधनको खारेजी र अस्थायी शिक्षकको चैत्र २३ मा हुने परीक्षा स्थगित गर्न माग गर्दै आमरण अनशनमा बसेका छन् । नेविसंघका कार्यकर्ता राजन लम्साल, मिलन बास्तोला, हेमराज थापा, सुशान्त बोहरा र रामचन्द्र ...