काठमाडौं,२८ वैशाख, । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोको मालाको सम्मान दिइएको छ । उनलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै तीन ओटा माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई नागरिक अभनिन्दन पनि गरिएको छ ...