काठमाडौं, ९ जेठ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चुनावी हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ । मत गणना जारी रहेका बेला पत्रकार सम्मेलन गरेर राहुलले हारको जिम्मेवारी लिने बताउनुभएको हो । विचारधाराको लडाई जारी रहेको भन्दै उहाँले विचलित नहुन पार्टीका नेता ...