काठमाडौं, १४ चैत । चीनले प्रक्षेपण गरेको स्पेस स्टेशनको एक टुक्रा पृथ्वीमा खस्ने उक्त स्टेशनको निगरानि गरिरहेका वैज्ञानिकहरुले बताएका छन् । ‘द तियाङगोग-१’ नाम दिइएको उक्त स्पेस स्टेशनलाई चीनले सन् २०११ मा अन्तरिक्षमा पठाएको थियो । यसले आफ्नो मिसन पाँच बर्षपछि यानिकी २०१६ मा पूरा गरेको ...