बुटवल, ७ वैशाख । बुटवलमा ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव दिवस मनाइएको छ । नेपाली फौजले अंग्रेज फौजलाई हराएको २०३ वर्ष पुरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले पहिलोपटक जितगढी विजय उत्सव दिवस मनाउन थालेको हो । वि.सं.१८७१ पुस महिनामा सुरु भएको युद्ध १८७२ बैशाख ७ गते ...