काठमाडौं, ४ वैशाख । प्रमुख प्रतिपक्ष काँग्रेस निकट नेपाल विद्यार्थी संघले काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोक्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापन पत्र बुझाउँदै काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोक्ने निर्णयप्रति आपत्ति जनाएको ...