काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गर्नुभएको छ । सो सन्दर्भमा रासस प्रतिनिधि दीपेन्द्र अधिकारीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गर्नुभएको अन्तर्वार्ताको सङ्क्षिप्त विवरण सर्वप्रथम यो भ्रमण नेपालको प्रधानमन्त्रीको स्तरबाट ...