काठमाडौं १९ कात्तिक । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् । बङ्गलादेश विद्युत् विकास बोर्ड ९बीपीडीबी० का अध्यक्ष रेजाउल करिमले आइतबार एएफपीसँग भन्नुभयो, “हामी अन्य ...