Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ६ फागुन । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०७९–०८००’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति ...