काठमाडौं ८ कात्तिक । वाशिङ्टन डीसी अमेरिका – विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा वाशिङ्टन डीसीमा रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकका दक्षिण एशिया मामिला ...