काठमाडौं १ बैशाख । नेपाल वायुसेवा निगमले चारवटा ठूला जहाज खरिदका लागि लिएको ऋणको चैतसम्मको किस्ता भुक्तानी गरेको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणमध्ये दुई न्यारोबडी जहाजको चैत महिनाको पूरा किस्ता र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ...