ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खर्च गर्ने प्रणाली नै परिवर्तन गर्न अर्थविद्को सुझाव,बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय


एबीसी / संवाददाता
२ चैत्र २०७८, बुधबार   ६ : ००   बजे

काठमाडौँ, २ चैत । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय लागिसकेको छ । संवैधानिक व्यवस्था अनुुसार जेठ १५ मा बजेट ल्याउन पाँच सदस्यीय बजेट मस्यौदा लेखन समिति निर्माण गरी मन्त्रालयले तयारी थालेको हो । कोभिड महामारीले थलापरेको अर्थतन्त्र तङ्ग्रीन नपाउँदै सात समुद्र पारीको युक्रेन र रुसबीचको युद्धको बाछिटा नेपालमा पनि देखिन थालेको छ ।

आगामी आर्थिक वर्षका लागि सिद्धान्त र प्राथमिकता निर्धारण गर्दै बजेटको मस्यौदा तयारीमा समिति जुटेको मन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौलाले जानकारी दिनुभयो । विषयगत मन्त्रालय र क्षेत्रसँग क्रमशः छलफल गर्दै गइरहेको उहाँले बताउनुभयो । चालु आर्थिक बर्षको बजेट महिना वित्दा सम्म प्रभावकारी परिचालन हुन सकेको छैन । उसमाथि पछिल्लो समय मुलुकका समष्टिगत आर्थिक सूचक चुनौतीपूर्ण बन्दै गएका छन् । बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यान्स, विदेशी मुद्रा संचितिमा देखिएको संकुचन लगायतका अवस्थालाई ध्यानमा राखी आगामी वर्षको बजेट निर्माणमा लाग्नुपर्ने अर्थविद्को सुझाव छ ।

वर्षभरी खर्च हुन नसकी पछिल्ला दुई तीन महिनामा मात्र पूँजीगत बजेट सक्ने प्रवृत्तिमा यस वर्ष पनि सुधार आउन सकेको छैन । खर्च गर्ने प्रणाली नै परिवर्तन गर्नुपर्ने अवस्था आएको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउनुहुन्छ । अर्थतन्त्रलाई सन्तुलनमा राख्न बजेट निर्माणदेखि कार्यान्वयनको ठूलो भूमिका रहने भएकाले यसमा संलग्न सबै पक्ष सजग रहनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group