काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदबाट निलम्बन गरेको छ । पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केन्द्रीय अनुशासन आयोगले उनलाई कारबाही गर्दै निलम्बन गरेको हो । विशेष संयोग त के भने, रास्वपाले धनुषामा आफ्नो जिल्ला अधिवेशन गरिरहेकै दिन सभापति ...