काठमाडौं । नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा लाई नाबालिग बालिकालाई घरेलु कामदार बनाएर हिंसा र श्रम शोषण गरेको आरोपमा पक्राउ गरिएको छ । गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौंको धुम्बाराही स्थित उनको निवासबाट शर्मालाई पक्राउ गरेको हो । घटनाको विवरण बालेनको ...