काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनाल लाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएका छन्। पार्टीको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने विभागबाट नै देशको समग्र कूटनीतिक जिम्मेवारीमा पुगेका उनी अब नेपालको परराष्ट्र नीति सञ्चालन गर्ने प्रमुख व्यक्तित्व ...