ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकतापछि जसले सरकार नेतृत्व गरे पनि हुन्छ – दीनानाथ शर्मा


admin
२६ माघ २०७४, शुक्रबार   ४ : ०१   बजे

काठमाडौँ, २६ माघ। मुलुकको संक्रमणकाल अन्त्यका लागि जनादेशबमोजिम वाम गठबन्धन नेतृत्वको सरकार अब चाँडो निर्माण हुनेमा विभिन्न दलका नेता बताएका छन् ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा गठबन्धनको सरकार गठनका लागि गृहकार्य भइरहेको हुँदा त्यसलाई कसैले पनि बिथोल्न नसक्ने उहाँहरुको भनाइ थियो ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी देशलाई समृद्ध बनाउन जनताले वाम गठबन्धनलाई मतदान गरेको स्मरण गर्दै एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि दुवै दलको एकता हुने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले एकताका लागि वार्ता संयोजन समितिको बैठक आज बस्ने जानकारी दिँदै एकतापछि दुवै दल एउटै हुने हुँदा पार्टी तथा सरकारको नेतृत्व जसले गर्दा पनि फरक नपर्ने र नेता व्यवस्थापनका लागि दलहरुका बीच आन्तरिक गृहकार्य भइरहेको उल्लेख गर्नुुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले सरकार प्राथमिकताको विषय नभए पनि अब बन्ने नयाँ सरकार संविधान संशोधनको विषयमा लचक भए आफूहरु पनि सरकारमा सहभागी हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

दक्षिण कोरियाली विदेशमन्त्री चो आज नेपाल आउँदै

६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पामा

Watchdog Report Details Misconduct Allegations Against Trump’s Former Labor Secretary

Trump Announces Witkoff and Kushner to Mediate Ukraine-Russia Peace Talks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu