काठमाडौं २ फागुन । नेकपा एमाले र माओवादी बीचको पार्टी एकता संयोजन समितिको बठक सुरु भएको छ । बैठकले पार्टी एकताका लागि सांगठनिक र बैचारिक कार्यदल बनाउने छ ।
बैठकले पार्टीको नाम र यस अघि दुवै दलका स्थायी समितिले अनुमोदन गरेका निर्णय र दुई अध्यक्षका सहमतिलाई अनुमोदन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्