ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूमिहीनलाई जग्गा धनी पूर्जा वितरण


admin
२९ चैत्र २०७४, बिहिबार   २ : ५९   बजे

नवलपरासी, २९ चैत । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गाउँ ब्लक जग्गाको जग्गा धनी पूर्जा वितरण गरिएको छ ।

वषैंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय पश्चिम नवलपरासीले गाउँ ब्लक जग्गाको जग्गा धनी पूर्जा वितरण गरेको हो ।

नापी कार्यालयले गाउँपालिकाको करिब ६० गाउँ ब्लकमा जोतभोग गरिरहेका नौ सय ११ घरपरिवारलाई जग्गा धनीको जग्गा नाप नक्सा गरी जग्गा धनी पूर्जा वितरण गरेको हो ।

घरघडेरी र खेतको रुपमा जोतभोग गरिरहेका नौ सय ११ घरपरिवारलाई गाउँ ब्लक अन्तर्गतको २९२ हेक्टर क्षेत्रफलको जग्गाको लालपूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख सुग्रिम यादवले बताउनुभयो ।

हरेक पूर्जा पाउने जग्गाधीले जोतभोगको आधारमा कम्तीमा आठ धुर भन्दा बढी दुई कठ्ठासम्म जग्गाको पूर्जा पाएका छन् । यसै गाउँपालिकामा २५ प्रतिशत जग्गाधनीहरुले विभिन्न जग्गा विवाद र निवेदन नदिएकाले पूर्जा पाउनबाट वन्चित भएका छन् ।

विस २०६८ मा जिल्लाको साविक हकुई, सुक्रौली, अमरौड, रामनगर, सुनवल, माकर, जहदा, नर्सही, गुठीपर्साैनी, त्रिवेणी लगायतका गाविसमा लालपूर्जा वितरण भइसकेको छ ।

नाप नक्शा भइसकेको स्थानीय तहमा यसै महिनाभित्र पूर्जा वितरण गरिने छ, भने अरु बाँकी स्थानीय तहमा असार महिनाभित्रै पूर्र्जा वितरण गरिसक्ने नापी कार्यालयले जनाएको छ ।

जग्गाधनीले लालपूर्जा पाएपछि निकै खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरुले व्यक्तिगत काम, बंैकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्न समेतका कार्यबाट वञ्चित थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group