ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुरु गोरखनाथको स्मरणमा काठमाडौँमा पूजा


admin
१७ बैशाख २०७५, सोमबार   ७ : ११   बजे

काठमाडौँ, १७ वैशाख।  गोर्खाली जातिका आराध्यदेव गुरु गोरखनाथको स्मरणमा आज वैशाख शुक्ल पूर्णिमाका दिन रत्नपार्क, शान्तिबाटिकास्थित उहाँको मूर्तिमा साधु, सन्त, अनुयायीलगायतले पूजा गरेका छन् ।

ओम सेना नेपालले आयोजना गरेको कार्यक्रममा त्यहाँस्थित गोरखनाथको मूर्तिमा विधिविधानअनुसार पूजासमेत गरिएको छ । सो अवसरमा पूजापछि भण्डारासमेत लगाइएको थियो । गोरखा राज्य गुरु गोरखनाथकै नामबाट रहेको बताइन्छ । गोरखा राज्यमा बस्ने गोर्खाली जाति गुरु गोरखनाथलाई नै आफ्ना आराध्यदेव मान्थे ।

महायोगी गुरु गोरखनाथको उत्पत्ति हालको पाकिस्तानको रावलपिण्डीमा बाह्रौँ शताब्दीतिर भएको जनश्रुति पाइन्छ । ओम सेना नेपालका अध्यक्ष धनबहादुर कुँवरका अनुसार हिन्दू, मुसलमान, इसाई, बौद्धलगायतले गुरु गोरखनाथलाई विभिन्न स्वरुपमा विश्वास प्रकट गर्छन् । हाम्रा मुद्रामा गुरुको नाम तथा पादुका अंकित भएको पाइन्छ । शाहवंशीय राजाले उहाँको उच्च आदर सम्मान गरी आफ्नो पूज्यदेव मान्ने र प्रत्येक कार्य गुरु गोरखनाथलाई सम्झेर मात्र गर्थे ।

उक्त संस्थाले तीन वर्षदेखि प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन उहाँको स्मरणमा विभिन्न धार्मिक गतिविधि गर्दै आएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई गुरुले योगीको भेषमा आशीर्वाद र दही खान दिनुभएको भनाइ इतिहासमा उल्लेख गरिएको छ । महायोगी गुरु गोरखनाथकै आशीर्वादले नेपाली विश्वमा वीर गोर्खाली बन्न भएको सफल अनुयायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group