ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरी जुरमुरायो ‘कारपुल काठमाडौं’


admin
२१ बैशाख २०७५, शुक्रबार   १ : ००   बजे

काठमाडौं, २१ वैशाख । काठमाडौंमा शुक्रबार यातायात समितिहरुले सार्वजनिक यातायात ठप्प पारेपछि गन्तव्यमा पुग्न कठिनाइ बेहोर्नेहरुका लागि फेसबुक ग्रुपमार्फत ‘कारपूल काठमाडौं‘ अफर गर्नेहरु थुप्रै देखिएका छन् ।

सवारी नचलेपछि हिँडेरै गन्तव्यमा पुग्नुपर्ने बाध्यता भएकाहरुले यो ग्रुप प्रयोग गरिरहेका छन् ।

‘कारपूल काठमाडौं’ भारतीय नाकाबन्दीको बेला काठमाडौंमा सार्वजनिक सवारी बन्द भएर सास्ती खेपेका सर्वसाधारणलाई निजी सवारी साधन धनीले लिफ्ट दिएर सहयोग गर्न फेसबुकमार्फत चलाईएको अभियान हो ।

अहिले ‘कारपूल काठमाडौं’मा झण्ढै १ लाखभन्दा बढी व्यक्ति जोडिएका छन् । विहानैदेखि यो ग्रुपमा निजी सवारी धनीले यात्रुलाई लिफ्ट लिनका लागि अफर गरिरहेका छन् । हड्तालविरुद्ध लड्न लिफ्ट दिन अपील गर्दै पोष्टहरु भएका छन् ।

एक्लै आफ्ना सवारी साधनमा निस्कँदै गर्दा फेसबुकको यो कारपुल ग्रुपमा लिफ्ट अफर गरेर पोष्ट गर्न सकिन्छ । यसमा आफूलाई सो रुटमा जानुपर्ने भएर सामाजिक सञ्जालमै आवश्यक पर्ने यात्रुले लिफ्ट माग्न सक्छन् ।

शुक्रबार सार्वजनिक सवारी बन्द भए पनि निजी मोटरसाइकल र कारहरु सडकमा चलेका छन् । त्यसैले आफू जाने गन्तब्यसम्म लिफ्ट अफर गर्न यो प्लेटफर्म यात्रुहरुलाई उपयोगी साबित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group