ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा गुण्डा, तस्करहरुको दिनगन्ती सुरु भयो: गृहमन्त्री थापा


admin
१४ जेष्ठ २०७५, सोमबार   ३ : २७   बजे

काठमाडौं, १४ जेठ । गृहमन्त्री रामवहादुर थापाले देशमा गुण्डा,तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताउनुभएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको फ्रि वाईफाई वडा घोषणा कार्यक्रममा वोल्दै गृहमन्त्री थापाले देशमा अराजकता,दण्डहीनता भष्ट्रचार,लागुऔषध तस्करी गुण्डागर्दि जस्ता समाजको लागि दुषित भएको भन्दै त्यस्ता व्यक्तिहरूको दिनगन्ती सुरु भएको बताउनुभएको हो ।

उहाले सुशासन विना विकास र समृद्धि हुन नसक्ने वताउदै आर्थिक अनियमितता गर्ने गराउने र भष्ट्रचारीहरूलाई शसक्त रूपमा कार्भाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री थापाले वैदेशिक रोजगारीका दलाल सुन तस्कर ,घुस खोर सिन्डिकेटधारीहरूलाई कारवाही अगाडि वढाईसकेको जानकारी पनि दिनुभयो । मन्त्री थापाले काममा आल्टाल गर्ने ठेकेदारलाई सरकारले कार्भाही अघि वढाईसकेकोले अब चुप लागेर नवस्ने बताउनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले कंलकी नागढुङ्गा सडक चाडो नवने सम्म नगरपालिको विकासमा वाधा पुग्ने वताउदै काम नगर्ने ठेकेदार प्रती सरकारको ध्यान जान जरूरी रहेको बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा प्रदेश सभा सांसद रमा आले मगरले देशको आर्थिक समाजिक रूपान्तरणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । त्यस्तै चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोपी सुर्खेतीले सरकारले स्थानीय जनताको सुरक्षाको प्रत्याभूत गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group