ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्धका बेपत्ता, घाइते र अपाङ्गको जिम्मा सरकारले लिनुपर्छ : मुख्यमन्त्री शंकर पोखरेल


sharan sharan
१ फाल्गुन २०७५, बुधबार   २ : ५९   बजे

बुटवल, १ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नम्बर ५ का ईन्चार्ज तथा प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी अतित मुखी नभएर भबिश्य मुखी भएर चल्ने बताउनु भएको छ ।
नेकपाको प्रदेश नम्बर ५ कमिटीले आज बुटवलमा आयोजना गरेको जनयुद्ध तथा जन आन्दोलनका शहिदहरुको श्रद्धान्जली कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले ईतिहासको समिक्षाहरुलाई बोकेर बहस गर्नुको अर्थ नभएको बताउनुभयो । उहांले जनयुद्धका क्रममा घाईते भएका, अपाङ्ग भएका र बेपत्ता भएकाहरु प्रतिको दायित्व पूर्व माओबादीको मात्र नभएको बताउंदै अव ती सबैको दायित्व नेकपा र नेकपाले नृतृत्व गरेको सरकारको भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पार्टीका ५ नम्बर कमिटीका अध्यक्ष ओनसरी घर्तीले नेकपाको एकतालाई कमजोर बनाउन देशभित्र र बाहिरबाट प्रयास भई रहेको भन्दै जति सके छिटो भावनात्मक एकताले मात्र कम्युनिष्ट पार्टीको लक्ष हासिल गर्न सकिने बताउनुभयो ।
नेकपाका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले सरकार र पार्टीले जनयुद्धका घाईते, बेपत्ता र अपाङ्गहरु प्रति बेवास्ता गरिरहेको भन्दै सरकार र पार्टीले तीनीहरुको जिम्मा लिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा ५ नम्बर प्रदेश कमिटीका अगुवा कार्यकर्ता सहित रुपन्देहीका नेकपा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group