काठमाडौं,१६ असार । सभामुख कृष्ण वहादुर महराले संघिय संसदलाई मर्यादित रुपमा अघि बढाउन आफु प्रतिवद्ध रहेको बताएका छन । ६० औं संसद दिवसका अबसरमा पूर्व सांसद मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले संसद जनताको भावना अनुरुप मर्यादित रुपमा अघि बढाउन आफु प्रतिवद्ध रहेको ...