ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमित हुने दर झन्डै १९ प्रतिशत : संक्रमित हुनेमा नेपालगन्ज र काठमाडौंमा


एबीसी / संवाददाता
६ बैशाख २०७८, सोमबार   ७ : ०७   बजे

काठमाडौँ, ६ बैशाख । कोरोना संक्रमित हुने दर झन्डै १९ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ८३ जनाको स्वाब परीक्षण गर्दा १ हजार ९६ अर्थात् १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो । ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ । केही दिनयता संक्रमण दर बढ्दै गएको छ । बुधबार संक्रमण दर १२.७२ प्रतिशत, बिहीबार १२.८६ प्रतिशत र शुक्रबार १४।६१ प्रतिशत थियो । शनिबार १४ प्रतिशत रहेकामा आइतबार १८.९५ पुगेको हो । संक्रमित हुनेमा नेपालगन्ज र काठमाडौंमा बढी छन् ।

आइतबार काठमाडौंमा ३ सय २६ र बाँकेमा १ सय ६३ जनामा कोरोना देखिएको छ । संक्रमित हुनेमा २०–४० वर्ष उमेर समूहका धेरै छन् । विद्यालय तहका बालबालिका संक्रमण हुने क्रमसमेत बढ्दै गएको छ । १९ वर्षमुनिका संक्रमित करिब १० प्रतिशत छन् । बुधबार ७०बालबालिकामा संक्रमण पुष्टि भएको थियो । यो संख्या बिहीबार ५२, शुक्रबार ८१ र शनिबार ८९ थियो । आइतबार बढेर १ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । ५ वर्षमुनिका ३ हजार ५ सय ६५ जनालाई कोरोना देखिइसकेको छ । जसमध्ये १० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group