ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्याको धम्की आएपछि सलमानले रोके ‘सिकन्दर’को सुटिङ


एबीसी न्यूज
६ कार्तिक २०८१, मंगलबार   ४ : १९   बजे

काठमाडौं ६ कात्तिक । बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएपछि उनका फ्यान निकै चिन्तित छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले पनि आफ्नो सुरक्षाको पूर्ण ख्याल गर्दै विदेशबाट नयाँ बुलेटप्रुफ गाडी मगाएका छन् भने रियालिटी टीभी शो बिग बोस(१८ को सेटमा सुरक्षा थप गरिएको छ।

यसैबीच सलमान खानले आफ्नो आगामी फिल्म ‘सिकन्दर’को सुटिङ रोकेको खबर पनि सार्वजनिक भएको छ।

 

आफ्नो कामप्रति निकै गम्भीर र प्रतिबद्ध सलमान खानलाई बिश्नोई गिरोहले बारम्बार धम्की दिइरहेको छ। तर बाबा सिद्दिकीको हत्यापछि यो विषय निकै गम्भीर बनेको छ।

यसअघि सलमानको घरबाहिर गोली पनि चलेको थियो, त्यसपछि उनको परिवार निकै चिन्तित छ।

यति धेरै असुरक्षाका बीच पनि सलमान खान रियालिटी टिभी शो बिग बोस १८ मा सुटिङ गर्न फ्यान छक्क परे।

इन्डिया फोरमले आफ्नो एक रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै बिश्नोई गिरोहको बढ्दो गतिविधिका बीच सलमान खानले सिकन्दरको सुटिङ रोकेको उल्लेख गरेको छ।

रिपोर्टअनुसार सलमान खान आफ्ना गतिविधि सकेसम्म कम गर्ने प्रयास गरिरहेका छन्।

सलमान खानका एक नजिकका साथीले टाइम्स नाउलाई भनेका छन्, ‘अब सवाल उनलाई कडा सुरक्षा दिने मात्र रहेन, केही समयका लागि सलमान खान एकदमै निष्क्रिय रहनुपर्छ। अब उनले केही समय सुटिङ पनि नगर्ने।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group