ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामदेवको अभिव्यक्तिप्रति दिल्ली उच्च अदालतको कडा आपत्ति


एबीसी न्यूज
९ बैशाख २०८२, मंगलबार   २ : ००   बजे

काठमाडौं ९ बैशाख । दिल्ली उच्च अदालतले मंगलबार योग गुरु रामदेवको टिप्पणीमा कडा आपत्ति जनाएको छ।

रामदेवले हमदर्दको रुह अफजाका लागि ‘शरबत जिहाद’ शब्द प्रयोग गरेका थिए।

न्यायाधीश अमित बंसलले रामदेवको कम्पनी पतञ्जलि फुड्स लिमिटेडविरुद्ध दायर गरिएको हमदर्द फाउन्डेसनको याचिकाको सुनुवाइ गरिरहेका थिए।

न्यायाधीश बंसलले रामदेवका वकिललाई भने, ‘यो टिप्पणीले अदालतको विवेकलाई हल्लाउनेछ। तपाईं आफ्नो क्लाइन्टबाट निर्देशन लिनुहोस्, अन्यथा हामी कडा आदेश दिनेछौँ।’

अदालतको यस निर्देशनमा पतञ्जलिले रामदेवको ुशरबत जिहादु टिप्पणी र यससँग सम्बन्धित भिडिओ र विज्ञापन हटाउने वा परिवर्तन गर्ने बताएको छ।

पतञ्जलिका तर्फबाट उपस्थित अधिवक्ता राजीव नायरले आफूहरू कुनै पनि धर्मको विरुद्धमा नरहेको र विवादास्पद भिडिओरविज्ञापन हटाउन तयार रहेको बताएका छन्।

उनले भिडिओरविज्ञापन तुरुन्तै हटाउने र पाँच दिनभित्र शपथपत्र दर्ता गर्ने बताएका छन्।

यस मुद्दाको अर्को सुनुवाइ मे १ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group