ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी


एबीसी न्यूज
७ श्रावण २०८३, बिहिबार   १ : २४   बजे

काठमाडौं, ७ साउन। रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी स्रोतका अनुसार अगस्टको दोस्रो साता उनीसहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने भएको हो ।

चीनको उच्च तहमा भेट हुने भनिए पनि नाम खुलाइएको छैन । विदेशमन्त्री वाङ यी र पार्टीका उच्च नेतासँग भेट हुने पक्कापक्की छ ।‘पार्टी टु पार्टी सम्बन्ध अन्तर्गत भ्रमण हुन लागेको हो, खासमा सभापतिज्यूलाई अघिल्लै संसदकालमा नै चीनबाट निम्तो थियो, तर यसपल्ट अलिक राम्रोसँग कुराकानी हुने संकेत पाएका छौं,’ सरकारका एक उच्च अधिकारीले भने, ‘उच्च तहमा कुराकानी हुन्छ ।

नेपाल–चीन सम्बन्धलाई अझै गहिरो र अर्थपूर्ण बनाउने एजेन्डा नै मुख्य हो ।’भ्रमण पाँच दिनको हुने बताइएको छ । भ्रमण टोलीका बाँकी सदस्यको नाम खुलाइएको छैन ।भ्रमण टोलीमा सरकारी प्रतिनिधि सामेल हुने छैनन् । यसअघि दिल्लीमा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी भेटेर फर्केका लामिछानेले चीनसँग पनि सोही प्रकृतिको भेट गर्ने रास्वपा स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu