ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकताको काम अन्तिम चरणमा : नेता नेपाल


admin
१६ बैशाख २०७५, आइतबार   ६ : ३४   बजे

रुकुम (पश्चिम), १६ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ १५ गते भित्र नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताएका छन । पार्टी एकताको काम अन्तिम चरणमा पुगेकाले दुई पार्टीको एकता आगामी जेठ १५ भन्दा पछि नधकेलिने वताएका हुन ।

रुकुम पश्चिमको चौरजहारीमा आईतबार यदु स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै नेता नेपालले दुई पार्टीको एकता श्रीमान श्रीमतीको जस्तो नहुने बताए । “हामीले आठ महिनामै जन्म दिन खोजेका थियौं, तर परिपक्व बनाएर नौ महिनामै कम्युनिष्ट पार्टीको जन्म दिने तयारीमा छौं”, उनले भने । अब बन्ने दुई पार्टी एकताले सामाजिक न्याय र महिलाको पक्षमा वकालत गर्ने भएकाले कम्युनिष्ट पार्टी आम नागरिकको पक्षमा रहने नेता नेपालले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कम्युनिष्ट शासनव्यवस्थामा महिलाले नेतृत्व लिने अवसर पाएको र त्यो व्यवस्था पनि कम्युनिष्ट सरकारले मात्र दिन सक्ने दावी गरे । देशको राजनैतिक स्थायीत्व र समृद्धिका लागी दुई पार्टी बिच हुने एकताले जनतामा सकरात्मक सन्देश गएको बताए ।

अहिले जनताले कम्युनिष्टलाई मन पराएकोले देशको विकास र परिवर्तन पनि कम्यनिष्ट सरकारले नै गर्ने नेता नेपालले ठोकुवा गरे । यसअघि नेपाली काँग्रेसले आफ्नो सरकारको बेला देशमा चरम भष्ट्राचार गरेको आरोप लगाए । काँग्रेसको भ्रष्ट शैलीका कारण देशमा स्थायी शान्ति र समृद्धिले पनि निकास नपाएको नेता नेपालको भनाई थियो ।

अर्को एक फरक प्रसंगमा बाल्दै नेता नेपालले एक वर्षदेखी बन्द चौरजहारी विमान स्थललाई तत्काल सुचारु गर्न एमालेले नै पहल गर्ने दावी गरे । त्यसको लागि पार्टीले सबै प्रक्रिया चालिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group