ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा छाउपडी प्रथा अझै हट्न सकेन


admin
४ जेष्ठ २०७५, शुक्रबार   ५ : २०   बजे

बझाङ, ४ जेठ । छाउपडी कुप्रथा बझाङका अधिकांस ग्रामीण भेगमा अहिले पनि यथावत अवस्थामा छ ।

केही ग्रामीण बस्तिहरुमा छाउपडी प्रथा क्रमिक रुपमा कम हुँदै गएको भए पनि बझाङकै जयपृथ्वी नगरपालीका वडा नँ ११ मा रहेको धामीलेख,पिठालेखमा भने यो प्रथाले जडो गाडेकै अवस्थामा छ ।

छाउपडी प्रथा विरुद्ध बझाङमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयहरुले अभियान संचालन गरेको भए अभियान सफल हुन नसकेको सरोकार वालाहरु बताउछन ।

लगभग ९५ परिवार बसोबास गर्ने यस वडामा छाँउ गोठहरु २० भन्दाबढी रहेको स्थानीय वासि शिद्धराज जोशीले बताएका छन् ।

अहिलेसम्म पनि यस गाउँका सबै स्थानीय महिलाहरु छाउ (रजस्वला) भएका बेलामा र सुत्केरी भएका बेलामा छाउ गोठमा नै बस्ने गरेको स्थानीय निर्मला जोशिले बताइन् ।

आफूले छाउगोठ भत्तकाउन र छाउगोठमा बस्न नहुने भने गाँउका धेरै जस्तो सर्व साधारणहरुलाई बझाए पनि यो प्रथा अन्त्य गर्न तत्काल सम्भव नभएको त्याहाँका स्थानिय वासि नरेन्द्र खड्काले बताए ।

यस गाँउका सबै स्थानीयहरुले सुर्मा देविको पुजाआराधाना गर्ने भएका कारणले यस प्रथाको अन्त्य गर्न निकै चुनौति रहेको स्थानिय बासिहरुको भनाइ रहेको छ ।

यस गाँउका महिलाहरु शिक्षित नभएका कारणले यस्तो भएको समेत उनको बुझाइ छ ।

आफ्नो परिवार महिनावारी भएका बेलामा घरमै राख्ने गरेको भए पनि समाजले नानाथरी कुरा काट्ने गरेको उनले स्विकार्दै राजनैतिक क्षेत्रबाट यो पहल सम्भव नभएको र सामाजिक क्षेत्रबाट काम अघि सारी व्यवस्थित छाउगोठ गर्दै अघि सरे सम्भव हुने समेत उनले बताएका छन् ।

महिनावारी भएको ७ दिनसम्म यहाँका महिलाहरुर्ले, पानी खाने धारामा छुँन, नमिल्ने अरुले दिएको खाना खानु पर्ने, पानी तिर्खा लागे अरुलाई गुहार्नु पर्ने कोही मान्छे फेला नपरे पानी खान नै नपाई बस्नु पर्ने अवस्था यस गाँउको रहेको स्थानीय सत्य देवि जोशीले बताइन् ।

घरभित्र बस्ने रहर भए पनि आफूहरुले समाज र बुढा पाकाको डरले छाउ गोठमा नै बस्नु पर्ने बाध्यता रहेको यहाँका महिलाहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group