ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीबाट घर पूर्ण क्षति: तीन घाइते, दुईको अवस्था गम्भीर


admin
८ जेष्ठ २०७५, मंगलबार   ७ : २७   बजे

दोलखा, ८ जेठ ।  दोलखा कालिन्चोक गाउँपालिका–९ सुन्द्रावतीको एक घरमा सोमबार राति आगलागी हँुदा घर जलेर नष्ट हुनाका साथै तीन जना घाइते भएका छन् । साबिक सुन्द्रावती–८ को लेखर्कस्थित शंकर पकुवालको घरमा गए राति आगलागी हुँदा २० लाख बराबरको क्षति भएको हो ।

आगलागीबाट पकुवालको घरबाहिर बाँधेको पाँच बाख्रा, १० कुखुरा, घरभित्र रहेको एक लाख ५० हजार नगदसहित दुई तोला सुन, ५०० ग्राम चादी, महत्वपूर्ण कागजातसँगै घरभित्र रहेको लत्ताकपडा अन्नपात जलेर नष्ट भएको वडाध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।

वडाध्यक्ष मैनालीका अनुसार राति घरको माथिल्लो तलामा सुतेका शंकर पकुवाल, उनकी श्रीमती गोपिनी पकुवाल र छोरी सीता पकुवाल सुतिरहेकै अवस्थामा आगोमा परी गम्भीर घाइते भएका थिए ।

आगो कसरी लग्यो कसैलाई थाहा नभएको र परिवारका तीन सदस्य घाइते भएकामा शंकरको अवस्था सामान्य तर गोपिनी र छोरीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडाँै पठाएको प्रहरी हबल्दार मनुकुवार सिङले जनाएका छन् ।

पीडित परिवारलाई व्यवस्थापन गर्नका लागि वडाध्यक्ष रामप्रसाद मैनालीको पहलमा तत्कालै रु ५० हजार जम्मा गरी पीडित परिवारलाई दिएको सुन्द्रावती बजार व्यवस्थापनका अध्यक्ष जगनाथ पकुवाले प्रस्ट पार्नुभयो । पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी दोलखाले भाँडाकुँडा तथा लत्ताकपडा पनि सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group