ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु


Sanjeev Shrestha
२३ श्रावण २०७७, शुक्रबार   ११ : २९   बजे

काठमाडौं, २३ साउन । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ र ५७ वर्षीय दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ। उनीहरु दुबैमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको भएको हो ।

५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको र ७९ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको वीरगञ्जस्थित अस्थायी कोभिड विशेष अस्पतालका इन्चार्ज डा। निरजकुमार सिंहले जानकारी दिनुभयो ।

अस्पतालका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए। बिहीबार मृत्यु भएका दुईसहित कोरोना संक्रमणको कारण ज्यान गुमाउने चार जनाको शवको गए राति अन्त्यष्ठि गरिएको छ । यसैबीच पाटन अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको छ । उनको बिहीबार साँझ मृत्यु भएको पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

मृतक वीरगञ्जका ४५ वर्षका पुरुष हुन्। उनी साउन १७ गते स्टार अस्पतालबाट पाटनमा रेफर भएका थिए। उनी मधुमेह र रक्तचापका बिरामी थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group