ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजकल निकै डरलाग्न थालेको छ।


एबीसी / संवाददाता
११ श्रावण २०७८, सोमबार   ५ : ३१   बजे

काठमान्डौ ११ साउन

आजकल निकै डरलाग्न थालेकोछ।

संगै सुतेका श्रीमानले
मटितेल छर्केर
आगो लगाउने हुनकी भनेर,
दाइजो ल्याइनस भनेर
सासुले
सलाई कोरेर जलाउनेहुकी भनेर।
बा जस्तै ससुरालेनै
यौन कुन्ठा मेटाउन
भगाउने हुनकी भनेर।
आफ्नै भाइ छोराहरुले
अपराध गरि लडाउने हुनकी भनेर।

आजकल निकै डरलाग्न थालेको छ।

परिवार भित्रै
अपराध हुन्छकी भनेर
आफ्ना भनेर देखिने बाटै
जीवनले हात धुन्छकी भनेर।
अनेक अपराधहरु
जेलिदै जांदा समाजमा
टाउकै छिनालिएका शरीर देखेर।
अबैध सम्बन्धहरु बढिरहेको समय
नाङ्गै पल्टाइएका मृत मान्छेहरु देखेर

आजकल निकै डरलाग्न थालेको छ।

अकालमै आफुं मर्छुकी भनेर
अपराधीहरुको चंगुलमा पर्छुकी भनेर।
बिस्वास दिलाएर घात गरिदा
बुझ्न नसकेर फस्छुकी भनेर।
डिलमा पुर्याएर हातदिन खोज्दा
अडिन नसकेर खस्छुकी भनेर।
आजकल निकै डरलाग्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group