ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सर्वोच्च अदालतले ‘इलेक्टोरल बन्ड’ असंवैधानिक रहेको भन्दै खारेज, मोदीलाई झट्का !


एबीसी न्यूज
३ फाल्गुन २०८०, बिहिबार   १२ : २५   बजे

काठमाडौं ३ फागुन ।लोकसभा चुनाव घोषणको सम्मुखमा भारतीय सर्वोच्च अदालतले इलेक्टोरल बन्ड अवैध घोषणा गररिदिएको छ ।
विहीबार प्रधानन्यायधिश डि वाइ चन्द्रचुड सहितको ५ सदस्यीय पूर्ण वेन्चले ७ वर्ष अघि मोदी सरकारले लागू गरेको चुनावी फन्डलाई खारेज गरिदिउको हो । सुप्रीम कोर्टले नागरिकालाई कुन दल र उमेद्वारलाई कसले कति रकम चन्दा दिएको भन्ने जान्ने पूर्ण अधिकार रहेको फैसला गरेको छ । अहिलेसम्म इलेक्टोल बन्ड खरिद गर्नेहरुको सूची सर्वाजनिक गर्न समेत सरकारका नाममा अदालतले आदेश गरेको छ ।
मोदी सरकरको यो नीति का विरुद्ध विपक्षी पार्टी र नागरिक अगुवाहरुसमेतले अदालतमा चुनौति दिएका थिए । भारतीय मिडियाले यो फैसलालाई मोदी सरकारको ९ वर्षे शासनकालको सवैभन्दा ठूलो संवैधानिक झट्का भएको बताएका छन् ।

इलेक्टोरल फन्डिंगका बारेमा जे जति कारोबार भएको छ, १२ अप्रिल २०१९ देखि यताको सवैविवरण निर्वाचन आयोगले सार्वजनिक गर्नु पर्ने भएको छ । यस बीचमा भारतीय जनता पार्टीले ३० लाख करोडभन्दा बढी रकम पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group