ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्रीसँग रोजगार व्यवसायीको भेट, एयरलाइन्सको ज्यादतिबारे ध्यानाकर्षण


abc tv
१२ बैशाख २०८१, बुधबार   ९ : ५१   बजे

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग भेटवार्ता गरेको छ ।

मञ्चका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर तामाङको नेतृत्वमा गएको टोलीले मन्त्री तामाङलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

सो अवसरमा मञ्चका महासचिव एवं नेकपा (माओबादी केन्द्र)का उद्यमी व्यवसायी महाशाखाका उपाध्यक्ष कुन्छा दोर्जे डिम्दोङ्गले हवाई जहाज कम्पनीहरुले गरिरहेको ज्यादतीप्रति ध्यानाकर्षण गराए ।

बजेट एरलाइन्सहरुले अहिले एक्कासी भाडा दर डबल गरेकोको साथै ४–५ घन्टाको उडानमा बजेट एरलाइन्सको नाममा खान त परको कुरा पानीसम्म नदिने गरेको महासचिव डिम्दोङको भनाइ थियो ।

वार्षिक १२ खर्ब रिमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्र चलायमान गर्ने नेपालीहरुप्रति गरेको अन्यायका विषयमा महासचिव डिम्दोङले दुःख दिने एरलाइन्स भएपनि दोष जति बैदेसिक रोजगार व्यवसायीलार्इ देखाउने गरेकोप्रति दुःख व्यक्त गरे ।

मन्त्री तामाङले समस्याप्रति आफू गम्भीर रहेको भन्दै सत्य तथ्यको खोजी गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group