ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद श्रेष्ठ आफै बिरामी तर अग्निपीडितका लागि पठाए राहत


abc tv
२२ बैशाख २०८१, शनिबार   ९ : १२   बजे

काठमाडौं । सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले बाराको फेटा गाउँपालिका–१ चिलझटही गाउँका अग्नीपीडितका लागि राहत सामग्री पठाएका छन् ।

आफू अस्वस्थ रहेकाले उपस्थित हुन नसकेको भन्दै सांसद श्रेष्ठले राहत सामग्री पठाएको बताएका छन् । उनले भनेका छन्, ‘मेरै निर्वाचन क्षेत्रमा यति ठूलो घटना हुँदा पनि प्रतिकुल स्वास्थ्यस्थितिका कारण जनताको दुःखमा उपस्थित हुन नसक्दा झनै दुखित बनेको छु । यसका लागि क्षमाप्रार्थी छु । यद्यपि, जनताका पीडा मेरा पनि पीडा हुन् । त्यसैले तत्कालका लागि चार घरपरिवारलाई केही खाद्यान्न र अत्यावश्यक राहत सामग्री पठाएको छु ।’

सो गाउँमा गत बिहीबार आगलागीबाट चार घर जलेको थियो । घर निर्माणका लागि समेत पहल गर्ने प्रतिवद्धता उनको छ ।

सांसद श्रेष्ठले फेसबुकमा लेखेका छन्–

बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर–१ चिलझपटी गाउँमा गत बिहिबार आगलागीबाट चार घर जलेर नष्ट भएको घटनाले मर्माहत भएको छु । मेरै निर्वाचन क्षेत्रमा यति ठूलो घटना हुँदा पनि प्रतिकुल स्वास्थ्यस्थितिका कारण जनताको दुःखमा उपस्थित हुन नसक्दा झनै दुखित बनेको छु । यसका लागि क्षमाप्रार्थी छु । यद्यपि, जनताका पीडा मेरा पनि पीडा हुन् । त्यसैले तत्कालका लागि चार घरपरिवारलाई केही खाद्यान्न र अत्यावश्यक राहत सामग्री पठाएको छु । साथै, पीडितहरुलाई आवास निर्माणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । मेरो स्वास्थ्यलाभ हुने बित्तिकै जनताको पीडामा थप मल्हमपट्टी लगाउन उपस्थित हुने बाचासमेत गर्दछु ।

मा. कृष्ण कुमार श्रेष्ठ (किसान)
प्रतिनिधि सभा सदस्य, बारा–४

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu