बझाङ । बझाङमा भूकम्पको धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार बुधबार बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस्