ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसन्त पौडेलका फरार हत्यारा पक्राउ


sharan sharan
२१ चैत्र २०७४, बुधबार   ५ : ३९   बजे

बुटवल, २१ चैत्र ।
गत कार्तिक २१ गते हत्या भएका रुपन्देहीका बसन्त पौडेल बालु माथी गोलि प्रहार गर्ने मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी ईन्काउण्टरमा मारिएका मनोज पुनका सहयोगी सुभाष गुरुङलाई प्रहरीले मंगलबार पोखराबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका गुरुङलाई आज बुटवलमा पत्रकार सम्मेलन गदै प्रहरीले सार्वजानीक समेत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले मुख्य अभियुक्त मनोज पुन र सोम आले प्रहरी ईन्काउण्टरमा मारिएपनि उनीहरुको सहयोगी, चन्दा असुलिकर्ता तथा मतियारहरु अझै बांकी रहेकोले उनीहरुलाई प्रहरीले खोजतलास गरिरहेको बताउनुभयो ।
बालु हत्या काण्डमा संलग्न पदम चौधरी र महि नारायण चौधरीलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । अभियुक्तहरुले कार्तिक २१ गते रुपन्देहीको देवदहको ढेकवारमा रहेको मृतक बालुको काठ मिलमा बालुमाथी गोलि प्रहार गरि हत्या गरेका थिए । २ जानाको ईन्काउण्टर र २ जनालाई पक्राउ परेपनि बिबेक भन्ने सुभाष गरुङ भने फरार थिए । पक्राउ परेका गुरुङ भरखर भरखर अपराध कार्यमा लागेको दाबी गदै मनोजले अपराध सिकाउने र गुरुङले बन्दुक चलाउन सिक्दै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group