ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाईजो नल्याएको निहुँमा घरबाट यसरी निकालियो खातुनलाई


bhawani desk
२१ श्रावण २०७५, सोमबार   ६ : १७   बजे

लुम्बिनी २१ साउन । प्रहरीले तीन तलाक पीडित मुश्लिम महिला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ५ निवासी सबिना खातुनलाई उद्धार गरेको दुईसाता बित्न नपाउदै दाईजो नल्याएको निहुमा अर्को मुश्लिम महिलालाई घर निकाला गरिएको छ ।

ईलाका प्रहरी कार्यालय लुम्बिनी दिएको जानकारी अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ निवासी २६ बर्षीया आफसाना खातुनलाई सासुरा तथा श्रीमान द्वारा घर निकाला गरिएको हो ।

उनीहरुले गरेको माँग बमोजिम दाईजो माईतबाट नल्याउदा श्रीमानअबुशामाले तीन तलाक दिई घरमा ताल्चा लगाई भारतको बिहारमा अर्को बिबाह गरि बाबु अबुहरेरा शेष र आमा बदरुननिशा समेत लाई लिएर उतै बस्न थाले पछि पाँच बर्षीय छोरा सहित अलपत्र परेकी पीडित मुश्लिम महिला आफसानाले बताईन ।

उनले श्रीमान सासु सुसुराको ज्यादतीबाट पीडा सहन नसकी प्रहरी समक्ष उजुरी पेश गरेकी हुदा सम्बन्धित निकाय न्यायका लागि पहल गरिदिन उनले अपील समेत गरेकी छन ।

सो सम्बन्धमा ईलाका प्रहरी कार्यालय लुम्बिनी सहायक प्रहरी निरीक्षक सन्तोष बूढाथोकीले दुबै पक्षलाई बोलाई छलफल गर्दा ससुराले नातीको जन्मदर्ता ,आफसानाको विवाह दर्ता र नागरिकता बनाउन सहमत भई घरलिएर गएको जानकारी गराए ।

यद्यपि लुसाँनपा ११ नं.वडा अध्यक्ष अक्रम मुसलमानले सहमती अनुसार पीडितले प्रमाण सहित आएमा तत्काल प्रक्रिया थाल्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group