ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैं तिहार लगत्तै राजनीतिक स्थायित्व र विकासमा नयाँ छलाङ : प्रचण्ड


admin
२७ आश्विन २०७५, शनिबार   १ : ०५   बजे


काठमाडौं, २७ असोज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशै तिहार लगत्तै देशको राजनीति तथा विकासको स्वाद फेरिने बताउनुभएको छ ।

एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले दशैं तिहार पछि राजनीतिक स्थायित्वले अझ बढी सबलता हासिल गर्ने र देश विकास निर्माणको काममा मात्र अघि बढ्ने बताउनुभएको हो ।

प्रचण्डले पछिल्लो समय देखिएको राजनीतिक परिस्थिति र देशमा भइरहेको दण्डहीनताका विषयमा पार्टी र सरकार दुबैले गम्भीर रुपमा समीक्षा गरिरहेकाले यसै अनुसार महत्वपुर्ण पहलहरु सुरु हुने विश्वास व्यक्त गर्नुभयो । उहा“ले तत्काल जनतालाई प्रभाव पार्ने काममा परिवर्तन नदेखिए पनि दिर्घकालीन महत्वका विषयमा नया“ आधार स्तम्भ सुरु भएको दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी एकीकणपछि तल्लो तहमा एकता गर्न भएको ढिलाई भएकोमा स्वीकार गर्दै स्थानीय तहदेखि नै पार्टी एकताको प्रक्रिया पुरा गर्न दबाब आइरहेको बताउनुभयो । उहांले तल्ला कमिटीको एकता नसकेर वा नचाहेर नभै सरकारको कामलाई नै व्यवस्थित गर्न समय लागकाले ढिलाई भएको दाबी गर्नुभयो । यद्यपी, तलसम्म पार्टी एकताको काम निरन्तर रुपमा चलिरहेको स्पष्ट पार्नुभयो ।

उहांले देशमा पछिल्लो समय मौलाइरहेको दण्डहीनताको अन्त्यका लागि सरकार कठोर रुपमा लाग्ने संकेत पनि गर्नुभयो ।

अध्यक्ष प्रचण्डसँग गरिएको विस्तृत अन्तर्वार्ता आज राति ९ बजे कार्यक्रम आउटलुकमा प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि इतिहासकै ठूलो होः पूर्वाधारमन्त्री लम्साल

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group