ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा निर्मित सर्टमुभी कर्माको टिजर सार्वजनिक, पूरै भाग अर्कोसाता


admin
१४ भदौ २०७६, शनिबार   १० : ०८   बजे

अमेरिकामा निर्मित अवार्ड विजेता सर्टमुभी ‘कर्मा’ युट्युबमा आउने भएको छ । यो सर्टमुभीले ग्लोबल फिल्म फेस्टिवलमा उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक, उत्कृष्ट सिनेमेटोग्राफर र उत्कृष्ट रंग संयोजन लगायतका विधामा अवार्ड जितेको थियो ।

आगामी साता युट्युबमा सार्वजनिक हुने उक्त सर्टमुभीको आज टिजर सार्वजनिक गरिएको छ । सर्टमुभी झण्डै १० मिनेट लामो रहेको छ ।

कर्मामा लिड रोलमा अमेरिका निवासी युवा नयनराज पाण्डे रहेका छन् , उनले अमेरिकाको टेक्सासबाट आर्टमा एसोसिएट पूरा गरिसकेका छन् भने आगामी जनवरीदेखि ब्याचलर अध्ययनको तयारीमा छन् ।

पाण्डेले यसअगाडि पनि ‘भोलि देखि छोडिदिन्छु’ लगायतका सर्टमुभीमा अभिनय गरेका थिए । जुन युट्युबमा झण्डै साढे ६ लाख पटक हेरिएको थियो ।

कर्मामा गणेश उप्रेती, एलिसिया राय अण्डरउड, प्रकाश शर्मा, सुमित पाण्डे, प्रशान्त उप्रेती, रेबेकाह बु्रक्स, रिचार्ड डक र प्रविश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको सम्पादन र रंग संयोजन सुरेन्द्रमान सिंहले गरेका हुन् ।

केदार उप्रेतीको निर्माण र निर्देशन रहेको सर्टमुभी ६ सेप्टेम्बरमा सार्वजनिक हुनेछ । जसले आफ्नो ड्रामा बनाउँछ, त्यो नै आफ्नो कर्माका लागि योग्य हुन्छ भन्ने मर्मसहित सर्टमुभी निर्माण गरिएको हो । नेपाली र अमेरिकी कलाकारको अभिनय रहेको यो सर्टमुभी धेरैका लागि बहुप्रतिक्षित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

सरकारका दुई महिना : सय कार्यसूचीका अधिकांश काम कागजमा मात्र, कार्यान्वयन शून्यप्राय !

आन्दोलन कि हुलदंगा? १७ सांसदको भूमिकामाथि प्रश्न, सेनाको असहयोगमाथि आयोगको आक्रोश

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

अमेरिकी उच्च कूटनीतिज्ञ समिर पल कपुर सोमबार काठमाडौं आउँदै, तीन दिन काठमाडौंमा रहने

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group