ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो


एबीसी –न्युज
९ असार २०८३, मंगलबार   २ : २३   बजे


काठमाडौ असार ९ गते । पूर्व प्रधानमन्त्री झलनाथ खनालले माधव र प्रचण्डबाट पार्टी नचल्ने बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । संयोजक प्रचण्ड र सह संयोजक नेपालले पार्टीलाई बर्बाद बनाएको भन्दै नेतृत्व छोडन दवाव दिएको बताएका छन । कार्यक्रममा उनले भने दुबै नेताले राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेको बताएका छन । ३६ बुँदे असन्तुष्टि पत्रमा नेतृत्वको कार्यशैली र नेतृत्व हस्तान्तरण गर्न दवाव दिएको उनले बताएका छन । पार्टी एकताको ८ महिना वितिसक्दा पनि संगठनात्मक एकीकरण हुन नसकेको , निर्वाचनमा शर्मनाक पराजय भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोप उनले लगाएका छन । ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु

सत्ता होइन, नागरिकको अधिकार नै राजनीतिको लक्ष्य : कांग्रेस सभापति गगन थापा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हुलास फिनसर्भको नाफामा ८४ प्रतिशत उछाल, कर्जा लगानी १२ अर्ब नाघ्यो

भदौ २६ मा प्रदर्शन हुँदै ‘पेन्सन पट्टा’ : गुरुङ समुदायको जीवन, परिवार र आत्मसम्मानको भावनात्मक कथा

दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु

सत्ता होइन, नागरिकको अधिकार नै राजनीतिको लक्ष्य : कांग्रेस सभापति गगन थापा

गण्डकीमा ९९.३९ प्रतिशत धान रोपाइँ सम्पन्न, खेतीयोग्य जमिन भने वर्षेनि घट्दो

काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu