बारा। बाराको कोल्हबी नगरपालिकावडा–२ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ। करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए। हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ। स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको ...